» » अप्राकृतिक यौन कार्यमा संलग्न फ्रान्सेली नागरिक पक्राउ

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पोखरा ८ साउन । अप्राकृतिक (जवरजस्ती करणी)यौन कार्य गरेको आरोपमा एक विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलीभर रहेका छन् । पोखरा घुम्न आएका उनले १४ वर्षिय बालकलाई अप्राकृतिक यौन कार्य गरेको आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । उनी विगत केही वर्षदेखि नेपाल भ्रमण गर्न आएको र पोखराको लेकसाईडमा बस्दै आएका उनले बालकलाई सधै भेटघाटका लागी बोलाउने, कुराकानी गर्ने, फुटबल, टिटि बल लगायत अन्य सामान खरिद गरिदिने र गदै आएको प्रहरीले जनाएको छ ।


उनले बालकलाई नागै पारेर योनाग खेलाउने र आफनो उत्तेजित गुप्ताग मुख तथा शरिको अन्य भागमा घर्षण समेत गराउने गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध अप्राकृति यौन कार्य गराएको उजुरी परेपछि पक्राउ गरिएको कास्की प्रहरी प्रवत्ता केदार रजौरेले बताए ।उनलाई विहिबार पक्राउ गरि जवरजस्ती करणी मुद्धा दर्ता गरि अनुसन्धान भैरहेको छ । प्रहरीका अनुसार यस भन्दा अधिपनि उनी पोखरा आएको र पटक पटक अन्य बालकहरुलाई समेत ललाई फकाई गरि अप्राकृतिक यौन क्रियाकपलाप गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply