» » मंगल ग्रहमा भेटियो छेपारो( फोटो फिचर सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


पृथ्वीपछि जिवनको सम्भावना रहेको ठानिएको मंगल ग्रहमा आफुले छेपारो देखेको एक व्यक्तिले बताएका छन् । विज्ञान सम्बन्धि ब्लग लेख्दै आएका एक जना जापानी युवाले यस्तो दाबी गरेका हुन् । निकै तिक्ष्ण दृष्टि संवेदना रहेका उनले मंगलको सतहमा छेपारो हिँडिरहेको देखेको दाबी गरेका हुन् ।


युएफओ साइटिङ डेलीको वेबसाइटमार्फ उनले यस्तो दाबी र्सार्वजनिक गरेको डेलीमेलले उल्लेख गरेको छ ।

उनको यो दाबीको कुनै वैज्ञानिक तथा विश्वसनीय प्रमाण नरहेको भएपनि यसले कतिपयले अमेरिकी अन्तरीक्षा संस्था नासाले मंगल ग्रहमा जिव बाँच्न सक्ने नसक्ने कुराको परीक्षणका लागि त्यहाँ छेपारो छाडेको हुनसक्ने समेत टिप्पणी गरेका छन् ।

नासाले गएको मार्चमा र्सार्वजनिक गरेको मंगल ग्रहको तस्वीरको सुक्ष्म अवलोकन गर्दा आफुले त्यहाँ छेपारो जस्तो जन्तु देखेको दाबी उनले गरेका छन् ।


युएफओ वेबसाइटका संचालक स्कट सी वारिङले वेबसाइटमा लेखेका छन्’एक जना जापानीले मंगल ग्रहमा अनौठो प्राणी देखेका छन् ।’



मंगल ग्रहमा अलिअलि पानी समेत रहेकाले यस्ता मरुभूमीय प्राणी पाउने सम्भावनालाई नकार्न नसकिने दाबी उनको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply